आँमा




रातभरीको चट्यांग र तुफानी भेल पछि उज्यालो सफा आकाश थ्यो। 
 हुर्किदै गरेको उज्यालो घामको किरणको स्पर्स अनि स्वप्निल बिहानी पनि थ्यो।
 बाहिर गुन्जिरहेको भंगेराहरूको चिरबिर-चिरबिरले मलाई नै जिस्काई रहे जस्तो। 
 त्यहि समय ‘आमाको’ झस्क्याउने तर मधूर आवाज 👉 उठिस...!! 

 सपना टुट्छ !!

"आँमा "

Comments

Popular posts from this blog

प्यारो अतीत

सम्वाद