आमा
अपनत्व को परिभाषा तिमी, छवि तिम्रो देव ~ को चिन्तामुक्त भई रमौ भन्छु तर,विफल हुन्छु आमा।। मातृत्व को छाहारी तिमी, न्यानो त्यो तिम्रो ~ काख धमिलिएको मुहार सम्झी कोल्टे फेर्ने गर्छु आमा।। संघारै मा चाड-बाड, आँगन भन्छ मलाई ~ सिंगार तर !! तिमी बिना कुनै चाड ~चाड लाग्दैन आमा।। " आँमा "