पिडा
पिडा तब हुन्छ.. जब दिलमा सजाएको संसार उजाडिन्छ, मनमा कल्पेको सपना सबै मरेर जान्छन ।। तब पिडा हुन्छ.. अन्धकार लाग्छ दुनिया, मनरून्छ एकान्तमा, यादगार पलहरूको डोब पनि धमिलिदै जान्छ।। तब पिडा हुन्छ.. दुनियाको भिड़मा एक्लिईन्छ आफू, शहर विरानो अनि घाट प्यारो लाग्नु थाल्छ।। तब पिडा हुन्छ..✍️✍️