Posts

Showing posts from 2024

Indeed बाट कामको लागी कसरी apply गर्नु सकिन्छ?

Image
  #Indeed Profile कसरी बनाउने ? #Indeed Job search कसरी गर्ने ? #Indeed बाट Job Apply कसरी गर्ने ? कुनै पनि देश मा पुगे पछि सबै भन्दा पहिले हामीलाई गास, बास, कामको व्यवस्थापनले पिरोल्ने गर्दछ। अझ सबै भन्दा पहिले हामीलाई काम को व्यवस्थापनले पिरोल्छ। र विदेश मा धेरै जसो कामहरू डिजिटाळी प्रक्रिया बाट गरिन्छ। कामको खोजि का लागि विशेसत Indeed, LinkedIN, StepStone ,र VDAB (यो VDAB Belgium मा जो बसोबास गर्नुहुन्छ वाहाहरुको लागी official website हो। र यदि तपाइँ Belgium, Flander Region मा हुनुहुन्छ भने) मुख्यतः चलनचल्तिमा रहेका छन। याहा Job Agencies पनि याहा उपलब्ध छन् तर म यहा विषेसत Indeed Profile को विषय मा कुरा गर्न गइरहेकी छु। प्रिविधि को विकास पनि मानिसले नै गरेका हुन् र इच्छा भए फेसबुक जस्तै अरु वेबसाइट पनि चलाउन र त्यसको उपयोग गरेर फाइदा लिन सकिन्छ। र तपाइँ संग लिगल काम गर्ने Permit छ। म कोशिस गर्छु कि,हजुर हरुले यस सामग्री मार्फत Indeed Profile बनाएर यसको फाइदा लिन सक्नुहुनेछ। (१) Indeed Profile, (२) Job Search र (३) Apply Job यस वेबसाइट बाट यि तिनवटा प्रक्रियाहरू रहेका छन...