प्रेम
पास नहुदा पनि हरपल साथै हुनू लाई महशुस गर्नु हो माया।। भावनाको गहिराई मा पौडिएर स्पर्श लाई अनुभूत गरी डुब्नु हो माया।। दूई व्यक्ति दूई आत्मा तर, एकै गठबन्धन।। शुरुवाती अपरिचित अन्जान तर अटूट अजम्बरी प्रेमील सम्बन्धको गाठो हो माया।।