म राजनीतिमा नआउनुको मुख्य कारण मेरो आर्थिक अवस्था बलियो नहुनु हो। किनकि मलाई थाहा छ, जब भ्रष्टहरूले कसैको आर्थिक अवस्था थाहा पाउँछन्, उनीहरूले त्यही कमजोरीको फाइदा उठाएर आफ्नो मतलबको काम निकाल्न खोज्छन्। जसको म घोर विरोधी हुँ। हाम विदेशमा छु। जुन दिन म आफूलाई पुग्ने गरी कमाउछु, त्यस दिन म अवश्य देश बनाउन फर्कनेछु। राजनीतिमा नआए पनि समाजका लागि केही न केही योगदान अवश्य गर्नेछु। मलाई यो पनि थाहा छ समाजसेवा त्यसै हुँदैन।

Comments

Popular posts from this blog

हाइकू

प्यारो अतीत