एक झुट



हो..!! म झुट बोल्ने गर्दछु।
जब कसैले मेरो हाल सोद्ने गर्दछ ।।

रफु गरेका चोटका कहानीहरु मा 
दबिएर बसेका अलिखित भावहरु मा 

हो..!! म झुट बोल्ने गर्दछु ।
जब कसैले तिमीलाई भुलिस..भनेर सोद्ने गर्दछ ।।

Comments

मैले एकिन गरें
कसैले हाल सोध्दा
त्यो स्मृतिमा म जीवीत रहेछु।


मैले एकिन गरें
अनि तिमीले झुट बोल्दै गर्दा
तिम्रो झुटमा पनि म जीवीत रहेछु।


Pinky said…
😊😊🤗🤗🙏🏻🙏🏻

Popular posts from this blog

प्यारो अतीत

सम्वाद