म राजनीतिमा नआउनुको मुख्य कारण मेरो आर्थिक अवस्था बलियो नहुनु हो। किनकि मलाई थाहा छ, जब भ्रष्टहरूले कसैको आर्थिक अवस्था थाहा पाउँछन्, उनीहरूले त्यही कमजोरीको फाइदा उठाएर आफ्नो मतलबको काम निकाल्न खोज्छन्। जसको म घोर विरोधी हुँ। हा ल म विदेशमा छु। जुन दिन म आफू लाई पुग्ने गरी कमाउछु, त्यस दिन म अवश्य देश बनाउन फर्कनेछु। राजनीतिमा नआए पनि समाजका लागि केही न केही योगदान अवश्य गर्नेछु। र मलाई यो पनि थाहा छ समाजसेवा त्यसै हुँदैन।
Posts
Indeed बाट कामको लागी कसरी apply गर्नु सकिन्छ?
- Get link
- X
- Other Apps
#Indeed Profile कसरी बनाउने ? #Indeed Job search कसरी गर्ने ? #Indeed बाट Job Apply कसरी गर्ने ? कुनै पनि देश मा पुगे पछि सबै भन्दा पहिले हामीलाई गास, बास, कामको व्यवस्थापनले पिरोल्ने गर्दछ। अझ सबै भन्दा पहिले हामीलाई काम को व्यवस्थापनले पिरोल्छ। र विदेश मा धेरै जसो कामहरू डिजिटाळी प्रक्रिया बाट गरिन्छ। कामको खोजि का लागि विशेसत Indeed, LinkedIN, StepStone ,र VDAB (यो VDAB Belgium मा जो बसोबास गर्नुहुन्छ वाहाहरुको लागी official website हो। र यदि तपाइँ Belgium, Flander Region मा हुनुहुन्छ भने) मुख्यतः चलनचल्तिमा रहेका छन। याहा Job Agencies पनि याहा उपलब्ध छन् तर म यहा विषेसत Indeed Profile को विषय मा कुरा गर्न गइरहेकी छु। प्रिविधि को विकास पनि मानिसले नै गरेका हुन् र इच्छा भए फेसबुक जस्तै अरु वेबसाइट पनि चलाउन र त्यसको उपयोग गरेर फाइदा लिन सकिन्छ। र तपाइँ संग लिगल काम गर्ने Permit छ। म कोशिस गर्छु कि,हजुर हरुले यस सामग्री मार्फत Indeed Profile बनाएर यसको फाइदा लिन सक्नुहुनेछ। (१) Indeed Profile, (२) Job Search र (३) Apply Job यस वेबसाइट बाट यि तिनवटा प्रक्रियाहरू रहेका छन...
- Get link
- X
- Other Apps
Ramsar Convention Sites Concept The convention of wetlands has been established to preserve ecological diversity and waterfowl, which hold a unique characteristic in the world. Most of the wetland settings are almost smashed or are go ing to be occupied either directly or indirectly by the global human population. Therefore, the Ramsar Convention intergovernmental treaty provides the framework for national action and international cooperation for the conservation and wise use of wetlands and their resources. It is named after the city of Ramsar in Iran, where the convention was signed on 2nd February 1971 and came into force in 1975. The Convention on Wetlands is of international importance; it is an international treaty designed to address global concerns regarding wetland loss and degradation. This convention uses a broad definition of wetlands. According to section 1.1 of the treaty, "Areas of...