Posts

Showing posts with the label प्रेमको परिभाषा

प्रेमको परिभाषा

Image
पढाएर गयौ प्रेमको परिभाषा  रित्तो भयो त्यो कोमल अभिलाषा ।  जुर्मुरिएर ब्युजन्छु देख्दा सपनीमा अझैपनी  थचारिन्छु उहीँ क्षण,  छाउदछ ह्यदयमा निराशा ।।