प्रेमको परिभाषा




पढाएर गयौ प्रेमको परिभाषा 
रित्तो भयो त्यो कोमल अभिलाषा । 

जुर्मुरिएर ब्युजन्छु देख्दा सपनीमा अझैपनी 
थचारिन्छु उहीँ क्षण,
 छाउदछ ह्यदयमा निराशा ।।

Comments

Popular posts from this blog

हाइकू

प्यारो अतीत