सम्वाद Get link Facebook X Pinterest Email Other Apps - April 26, 2019 अनगिनत भावहरु सम्वादमा ल्याउनु छ । पत्रैपत्र परेको पिडा केलाउनु छ तिमीसंग । हृदय चिहाउन तिमी कोशिस मात्र गरी हेर, समयले पनि हार मानेको कथा छ म संग ।। Get link Facebook X Pinterest Email Other Apps Comments
एक झुट - October 22, 2019 हो..!! म झुट बोल्ने गर्दछु। जब कसैले मेरो हाल सोद्ने गर्दछ ।। रफु गरेका चोटका कहानीहरु मा दबिएर बसेका अलिखित भावहरु मा हो..!! म झुट बोल्ने गर्दछु । जब कसैले तिमीलाई भुलिस..भनेर सोद्ने गर्दछ ।। Read more
Pencil Sketches - November 02, 2019 Beautiful Eyes relationship bonding Tom & Jerry Friendship Time For Nature 2020 5th Jun Environment Day Tears Eye (4B/6B/8B/10B ✏️) Read more
Comments