सम्वाद



अनगिनत भावहरु सम्वादमा ल्याउनु छ ।

पत्रैपत्र परेको पिडा केलाउनु छ तिमीसंग ।
हृदय चिहाउन तिमी कोशिस मात्र गरी हेर,
समयले पनि हार मानेको कथा छ म संग ।।

Comments

Popular posts from this blog

प्यारो अतीत