हाईकु
उदायो सुर्य
प्रफुल्लित लवज
शुभ बनायो।।
चिसो मौसम
सलबलायो आँखा
मोहित मन।।
गोधुली साँझ
चरा त्यो सुसेलेको
ध्वनिको स्पर्स।।
हिमाली शिर
पुच्छार हिमनदी
चिसो बतास।।
Comments