भेट




गयौ तिमि मेरो जिवन बाट
शब्द छैन प्रभाव यस्ले कति गरायो।



खोज्दै थिए त्यही गल्लीमा तिमिलाई

जाहा खेलिन्थ्यो लुकाछुपी अनि हुन्थियो भेटघाट।



खोज्दा खोज्दै तिमिलाई त भेटिन मैले

तर बखतले खुद म सङ्ग मै लाई भेट गरायो।



केही त दिएर गयौ तिमिले

धेरै सिकाएर गयौ तिमीले ।।

Comments

Popular posts from this blog

प्यारो अतीत

सम्वाद