केवल 'म' Get link Facebook X Pinterest Email Other Apps - October 22, 2019 पच्छाई रहेका विगतका डोबहरू अनि कल्पनाको भवसागरहरू भन्दा धेरै~पर... यो सुध गुमाएका प्रेमील स्मरणहरू बाट कहि दूर गईदिम लाग्छ। जाहा बस म हुनेछु केवल ‘म’ !! Get link Facebook X Pinterest Email Other Apps Comments
Pencil Sketches - November 02, 2019 Beautiful Eyes relationship bonding Tom & Jerry Friendship Time For Nature 2020 5th Jun Environment Day Tears Eye (4B/6B/8B/10B ✏️) Read more
एक झुट - October 22, 2019 हो..!! म झुट बोल्ने गर्दछु। जब कसैले मेरो हाल सोद्ने गर्दछ ।। रफु गरेका चोटका कहानीहरु मा दबिएर बसेका अलिखित भावहरु मा हो..!! म झुट बोल्ने गर्दछु । जब कसैले तिमीलाई भुलिस..भनेर सोद्ने गर्दछ ।। Read more
Comments