आमा
अपनत्व को परिभाषा तिमी, छवि तिम्रो देव ~ को
चिन्तामुक्त भई रमौ भन्छु तर,विफल हुन्छु आमा।।
मातृत्व को छाहारी तिमी, न्यानो त्यो तिम्रो ~ काख
धमिलिएको मुहार सम्झी कोल्टे फेर्ने गर्छु आमा।।
संघारै मा चाड-बाड, आँगन भन्छ मलाई ~ सिंगार
तर !! तिमी बिना कुनै चाड ~चाड लाग्दैन आमा।।
" आँमा "
Comments