सामिप्यता Get link Facebook X Pinterest Email Other Apps - May 07, 2019 सागरझै गहिरो प्रेम हाम्रो, अनन्त यिनको घेरो बतास झै छुदै घुम्दै डुल्छौ मेरै सेरोफेरो। सामिप्यता यति कि, ठाउ छैन उफ्फ...लाई पनि जज्बाती छु थोरै प्यारे, यहाँ दोष के छ भन मेरो ?? Get link Facebook X Pinterest Email Other Apps Comments
Comments