झिनो आशा



उजेडिएको झिनो आशा बोकी यादहरुको निशानीलाई 
साक्षी राखी झुल्किने गर्छु याहा, 
कि सायद कुनैदिन तिमी आउनेछौ, र
 यी मनका भाव पढि मलाई पढ्ने प्रयास गर्नेछौ।।
 म भेटु त ठिक तर!!
 ढिला यति पनि नगर कि तिमी पुग्दा सायद म नै नरहु ।।❣️❣️

Comments

Popular posts from this blog

प्यारो अतीत

सम्वाद