असारे रोपाई
असारे महिना बादल नि परिपक्क्व भई वर्षा हुने,
झुम्दै गाउदै त्यो रोपाइया गीत संसारै को मन छुने।।
आउ काटौ आली, भिजाउ गरा,
लगाउ कुलो पानी।
माटो लाई दिउ हिलोको रुप नगर कुरो थकाउने।।
बास्मती र मन्सुली का छन बिरुवा,
अझ नौलो मार्सी पो,
उखेल्दै देउ तिमि,
छुपुछुपु रोपी बिरुवा, गर्छु म काम फिजाउने ।।
Comments