Posts

Image
Ramsar Convention Sites    Concept The convention of wetlands has been established to preserve ecological diversity and waterfowl, which hold a unique characteristic in the world. Most of the wetland settings are almost smashed or are go ing to be occupied either directly or indirectly by the global human population. Therefore,   the Ramsar  Convention intergovernmental treaty  provides the framework for national action and  international cooperation for the conservation and  wise use of wetlands and their resources.   It is named after the city of Ramsar in Iran, where  the convention was signed on 2nd February 1971 and  came into force in 1975. The Convention on Wetlands is of international importance; it  is an international treaty  designed to address global concerns regarding  wetland loss and degradation. This convention uses a broad definition of  wetlands. According to section 1.1 of the treaty, "Areas of...

Family

Image

प्यारो अतीत

Image
च्च  प्यारो अतीत अ ! त्यो मेरो प्यारो अतित  समयको पहिँया घुमेर फेरी त्यही पुर्याइदिए मलाई  म ति हरेक पलहरुलाई सिँचेर राख्ने थिए । बडो अजिब लाग्छ यो एक्लोपन  अगाध ! अपार  अनि अतिदिर्घ अन्धकार छ यहाँ   न दुखी छु मँ , न मँ खुशी नै  छु  बस् उत्साहबिन छु । खाली , अनि मौन छु । छियाँछियाँ खँण्डित हृदय भएको छ यो मेरो   अत्याइ परिस्थितिसँग परस्पर लडदैँ चिर्दैछु यो घेरो  नआउँ नजिक अल्मल्याउन मलाई घरीघरी हेर न् ! कति अद्वेत अनकन्टार छ यहाँ वरिपरी । अतीत ! अ ! मेरो प्यारो अतीत !  

Pencil Sketches

Image
Beautiful Eyes relationship bonding Tom & Jerry  Friendship Time For Nature 2020 5th Jun Environment Day  Tears Eye (4B/6B/8B/10B ✏️) 

अभिनय

अभिनय यति उतिकृष्ट अनि शानदार थियो कि , सो अभिनय लाई जीवन्त किरदार ठानी,  भ्रम मा परिएको अपरिपक्वता ले मलाई लोपरी रहेको छ ।।

आमा

अपनत्व को परिभाषा तिमी, छवि तिम्रो देव ~ को   चिन्तामुक्त भई रमौ भन्छु तर,विफल हुन्छु आमा।। मातृत्व को छाहारी तिमी, न्यानो त्यो तिम्रो ~ काख  धमिलिएको मुहार सम्झी कोल्टे फेर्ने गर्छु आमा।। संघारै मा चाड-बाड, आँगन भन्छ मलाई ~ सिंगार  तर !! तिमी बिना कुनै चाड ~चाड लाग्दैन आमा।। " आँमा "

आँमा

रातभरीको चट्यांग र तुफानी भेल पछि उज्यालो सफा आकाश थ्यो।   हुर्किदै गरेको उज्यालो घामको किरणको स्पर्स अनि स्वप्निल बिहानी पनि थ्यो।  बाहिर गुन्जिरहेको भंगेराहरूको चिरबिर-चिरबिरले मलाई नै जिस्काई रहे जस्तो।   त्यहि समय ‘आमाको’ झस्क्याउने तर मधूर आवाज 👉 उठिस...!!   सपना टुट्छ !! "आँमा "